१९ बैशाख २०८३, शनिबार | May 2, 2026

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, आईतबार बहसले निरन्तरता पाउने

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दालाई अदालतले 'हेर्दाहेर्दै'मा राखेको छ । संवैधानिक इजलासमा शुक्रबारका लागि बहस स्थगन गर्दै मुद्दालाई 'हेर्दाहेर्दै'मा राखेको हो । आइतबार फेरि इजलास बस्ने गरी आज बसेको इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको हो । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासले शुक्रबारबाट सुनुवाइ सुरुभइको छ । आइतबार बहसले निरन्तरता पाउने छ । प्रतिनिधिसभा दोस्रोपटक…