१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि सानेपामा जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेबाट सुरु हुने छ । कांग्रेसको यो बैठक असोज २८ गतेदेखि सुरु भएको हो । पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिँदै बिदा लिएका थिए । २९ गते बुधबार बैठक बसेको थिएन…