१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

संखुवासभामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, १० घाइते

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका-१ मा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा तकारी पुर्‍याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ख ८०८३ नम्बरको मिनी ट्रक शनिबार राति चिचिला-१ पात्लेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । उनका…