१५ बैशाख २०८१, शनिबार | April 27, 2024

९८७५ जनाको परीक्षण गर्दा १२६८ मा कोराना संक्रमण पुष्टि, २१९५ संक्रमणमुक्त



काठमाडौं । शनिबार कोरोना भाइरसका १२सय ६८ नयाँ संक्रमित थपिएका छन् ।

जम्मा ९ हजार ८७५ जनमा गरिएको परीक्षणअनुसार १२सय ६८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार २४ जना संक्रमित देखिएका छन् । परीक्षण कम हुँदा संक्रमितको संख्या पनि कम देखिएको छ ।

पछिल्लो २४ घण्टामा २१९५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसैअवधिमा ९ जनाको मृत्यु भएको छ ।
आज देशभर ३१ हजार ८२६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ४ : ३३ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।