७ पुस २०८२, सोमबार | December 23, 2025

अमेरिकी राष्ट्रपति चुनाव बाइडेनले जित्ने निश्चित, बाइडेनका पक्षमा २६४ इलेक्टोरल मत

न्यूयोर्क । अमेरिकी राष्ट्रपति चुनाव बाइडेनले जित्ने निश्चित भएको छ । ब्याटलग्राउण्ड राज्य मिसिगनमा  बाइडेनले जीत हात पारेका छन् । यो जीत संगै बाइडेनले राष्ट्रपति चुनाव जित्ने  भएका हुन । बाइडेनका पक्षमा २६४ इलेक्टोरल मत पुगेको छ । यस्तै नेभाडा डेमोक्र्याट्सहरुको पकड राज्य भएकाले नेभाडा जित्ने निश्चित भएकाले नेभाडासहित बाइडेनका पक्षमा २७० इलेक्टोरल मत प्राप्त…