तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित व्यवसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यवसायिक तरकारी खेती परियोजनाले किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेको छ । तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यु.एन.डी.पी.) र प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकार्यमा यो परियोजना सञ्चालनमा रहेको छ । परियोजनाले यसअघि नैं किसानहरुलाई विभिन्न कृषि उपकरण सहयोग…