काठमाडौ । सरकारले जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध थप गरेको छ । नागरिक उड्डयन प्राधिकरणले आज विज्ञप्ती जारी गर्दै नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको हो । यो अवधिमा एअर बबल सम्झौता अनुसार काठमाडौ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान हुनेछ भने बाँकी अरु व्यवसायिक उडानमा रोक लगाइएको छ । प्राधिकरणले बिना…