१३ श्रावण २०८३, बुधबार | July 29, 2026

कुलमानको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । उर्जामन्त्री पम्फा भुसालसँगको सहमतिमा अर्को जिम्मेवारीमा जान तयार भएको भनिएका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले एकाएक पदमा ‘थमौती गरिपाउँ’ भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । प्राधिकरणमा कुलमान घिसिङले पदबहाल गरेको १ साता मौन बसेका शाक्यले आज एक्कासी प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट…