६ पुस २०८२, आइतबार | December 21, 2025

रोष्टमबाटै सांसदलाई संसद बाहिर निकाल्न प्रदेश गृहमन्त्रीको आदेश (भिडियो सहित), विपक्षी काँग्रेस बिरुद्ध खेद प्रस्ताव

बुटवल । विपक्षीदलको तोडफोड, नाराबाजी र रोष्टम घेराउका बीच प्रदेश ५ को प्रदेशसभाको बैठक सञ्चालन भएको छ । सोमबार बसेको पहिलो बैठकमा बैठक सुरुभए लगत्तै विपक्षीदलले रोष्टम घेरेपछि आधा घण्टालाई स्थगित भएको बैठक दोस्रो पटक तनावपूर्ण तरीकाबाट सञ्चालन गरिएको थियो । विपक्षी काँग्रेसको नाराबाजी, तोडफोड र माईक भाँच्ने क्रमलाई जारी राख्दै सभामुख पुर्ण घर्तीले संसद…