काठमाडौं । लुम्बिनी प्रदेशमा अल्पमतमा परिसकेका व्यक्तिलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै नेकपा माओवादी केन्द्रले बिरोध जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विज्ञप्ति प्रकाशित गरेर अल्पमतमा परिसकेका शंकर पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेर असंबैधानिक, गैरराजनीतिक र अनैतिक काम गरेको बताएका छन् । प्रचण्डले विज्ञप्तिमा बहुमतका आधारमा मुख्यमन्त्री नियुक्ति गरिएको बिषय, ४२ जना सांसदहरुले सपथ…