काठमाडौं । मन्त्रिपरिषदमा हेरफेर, बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति तथा बिषेश निर्णयको चर्चाका साथ नियमित दिन भन्दा फरक दिनमा बसेको मन्त्रिपरिषदको बैठकले केहि सामान्य निर्णयहरु गर्दे सकिएको छ । सामान्यतया सोमबार र बिहिबार बस्ने गरेको मन्त्रिपरिषदको बैठकले कृषि अनुसन्धान परिषदको कार्यकारी नियुक्ति, इजरायल सरकारसँगको कृषि प्रबिधि हस्तान्तरणको अख्तियारी जस्ता सामान्य निर्णय गरेर समापन गरिएको छ…