१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सिन्धुलीगढिमा पहिलो युद्ध संग्रहालय स्थापना, आज राष्ट्रपति भण्डारीद्धारा उद्घाटन

सिन्धुलीको सिन्धुलीगढिमा ऐतिहासिक “सिन्धुलीगढि युद्ध संग्रहालय” स्थापना भएको छ । नेपाली सेनाले कमलामाई नगरपालिकासगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा संग्रहालयको निर्माण भएको हो । कोरोना माहामारीकाबीच निर्माण थालिएको डेढ वर्षपछी आज अर्थात असार १३ गते राष्ट्रपति विद्यादेवि भण्डारीले उदघाटन गर्ने कार्यक्रम छ । २०७६ साल कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले “सिन्धुलीगढि…