२ पुस २०८२, बुधबार | December 17, 2025

रुपन्देहीमा थपिए १९संक्रमित, जिल्लामा संक्रमितको संख्या १३४८

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपद्येहीले दिएको जानकारी अनुसार १५ पुरुष र ४ महिलामा कारोना संक्रमण पुष्टि भएको छ । जिल्लामा बुटवल उपमहानगर र रोहिणी गाँउपालिकाका ५।५ जना, तिलोत्तमा नगरपालिकामा ४ जना तथा सिद्धार्थनगरमा ३ तथा ओमसहितया र सैनामैनामा १।१ जना कोरोना संक्रमित थपिएका छन्…