काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरशेन गर्न रोक लगाएको छ । सर्वोच्चले बुधबार घुस लिने व्यक्ति पक्राउ गर्न अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने फैसला गरेको हो । प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले यस्तो आदेश जारी गरेको हो । अधिवक्ता विष्णुप्रसाद घिमिरेले…