कपिलवस्तु । पूर्व पश्चिम राजमार्गबो बाणगंगामा सवारी दुर्घटनामा परि कपिलवस्तुका पत्रकारको ज्यान गएको छ । सवारी दुर्घटनामा परी कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको मृत्यु भएको हो । पत्रिकाको काम सम्पादन गरि घर (बुद्धभूमि) फर्किने क्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ मा भएको सवारी दुर्घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिम दिशाबाट आईरहेको ट्रकले विपरित…