काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये ३०३ जनामा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । भने ६४ जनामा एन्टीजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न…