२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

अपडेट : कोरोना संक्रमणबाट अर्घाखाँचीकी महिलाको बुटवलमा मृत्यु

बुटवल । कोरोना संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमण बुटवलमा आजै ३ जनाको मृत्यु भएको हो । बुटवलस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत अर्घाखाँची जिल्ला मालारानी गाउपालिका ५ की ७९ बर्षीय महिलाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए । उनका अनुसार गत चैत २७…