काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इदको अवसरमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेकी हुन । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत बकर ईद सद्भाव र…