२० मंसिर २०८२, शनिबार | December 6, 2025

चैत महिनाको पूरा तथा वैशाख र जेठको ५० प्रतिशत पारिश्रमिक दिने रोजगारदाता र श्रमिकबीच सहमति

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नपाओस् भनेर घोषणा गरेको लकडाउनको अवधिमा समस्यामा परेका मजदुरलाई चैत महिनाको पूरा तथा वैशाख र जेठको भने ५० प्रतिशत पारिश्रमिक दिने सहमति भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ तथा सम्वद्ध सरोकार भएका व्यक्ति तथा समूहको मंगलबार बसेको संयुक्त बैठकले लकडाउन अवधिमा समस्यामा परेको श्रमिकलाई पारिश्रमिक उपलब्ध गराउने…