१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

बैंकिङ कसुर अभियोगमा कलाकार तथा निर्देशक शिशिर राणा पक्राउ

काठमाडौं । कलाकार तथा निर्देशक शिशिर शमशेर जबरा (शिशिर राणा) पक्राउ परेका छन् । बैंकिङ कसूरसम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीले उनलाई विजुलीबजारबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बैंकिङ कसुरमा राणालाई पक्राउ गरिएको सीआईबीका एसपी गंगा पन्तले जानकारी दिएकी छन् । राणालाई उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख…