काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९२० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९हजार ८३६ जनामा पीसीआर र एन्टिजने परीक्षण गर्दा १हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा…