१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कोभिडका कारण साङ्केतिक रूपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइने

काठमाडौं । कोभिड-१९ सङ्क्रमणका कारण यही असार १५ गते मुलुकभर साङ्केतिक रूपमा १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइने भएको छ । सकेसम्म सरकारी फार्म भित्रै सिमित गरेर दिवस मनाइने तयारी गरिएको छ । जिल्लास्तरका कार्यक्रमसमेत सरकारी फार्ममा मनाउन निर्देशन गरिएको कृषि विभागले जनाएको छ । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा आत्मनिर्भरता…