बुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशले यातायात क्षेत्रका मजदुरहरुको लागि तत्कालको कोरोना खोपको व्यवस्था गर्न माग गरेको छ । संगठनले बुधबार लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुुझाउँदै सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने यातायात मजदुर उच्च जोखिममा रहेको भन्दै सहज रुपमा खोपको व्यवस्था गर्न माग गरेको हो । संगठनका…