६ बैशाख २०८१, बिहिबार | April 18, 2024

कोरोनाका २४२१ नयाँ संक्रमित थपिए, ३५५८ संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ४२१ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४१४ नमुना परीक्षण गर्दा २ हजार ४२१ नयां सक्रमित थपिएका हुन् । यी मध्ये पीसीआर परीक्षणबाट १ हजार ५११ संक्रमित थएिका हुन् भने एन्टीजेन परीक्षणबाट ९१० जनामा संक्रमण देखिएको छ ।

यसबीचमा ३ हजार ५५८ जना संक्रमित निको भएका छन् ।

यसै अवधिमा ८१ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेको संख्या विगत केही दिनको तुलनामा निकै बढी हो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ५ : ४६ बजे

१ लाख २० हजार घुस लिँदालिँदै जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल नेपालगन्जबाट पक्राउ

काठमाडौं । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति

रहेनन् पूर्वमुख्यसचिव शाक्य

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल

एकीकृत समाजवादीको महाधिवेशन सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको मिति सारेको छ

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी युएईसँग

उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक

काठमाडौँ । कवी तथा निर्देशक उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर