काठमाडौं । नेपालको सुरक्षा अङ्गका प्रमुखहरुले नयाँ संस्कारको थालनी गरेका छन् । नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा बढुवा भएसँगै अर्को सुरक्षा अङ्गका प्रमुख नेपाल प्रहरी कै प्रधान कार्यालय पुगेर बधाई ज्ञापन गर्ने परम्पराको थालनी भएको छ । नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापा प्रहरी प्रधान कार्यालय पुगेर बधाई दिएको ३ दिन पछि सशस्त्र प्रहरी महानिरीक्षक…