बर्दिया । बर्दियामा ‘हात्ती मेरो साथी’अभियान सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तनिया वन्यजन्तु आरक्षबीच पर्ने खाता जैविकमार्ग क्षेत्रमा सो अभियान सुरु भएको हो । हात्ती र मानवबीचको द्वन्द्व न्युनीकरण गर्ने र हात्तीबाट हुने धनजनको क्षतीकमगर्ने उद्देश्यले अभियानको सुरुवात गरिएको हो । शान्त स्वभावको हात्ती आहाराको खोजीमा खेतबारीमा आएको समयमा अपनाउनु पर्ने…