४ पुस २०८२, शुक्रबार | December 19, 2025

घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका अधिकृत घुस लिँदालिँदै पक्राउ

नेपालगन्ज । सेवाग्राहीसंग ठेक्काको लाईसेन्स बनाईदिने भन्दै घुस लिंदै गरेका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सातौ तहका अधिकृत हुकुम बहादुर ओली अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसंन्धान आयोग कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगन्जले घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत ओलीलाई ९६ हजार ३ सय घुससहित नियन्त्रणमा लिएको हो । ओलीलाई घुस…