१६ श्रावण २०८३, शनिबार | August 1, 2026

कोरोना विशेष अस्पतालमा उपचाररत २ जना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत कोरोना विशेष अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको गयराती फरकफरक समेयमा मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार जेठ १६ गतेबाट अस्पतालमा कोभिड आईसीयू वार्डमा उपचाररत गल्याङ ११ स्याङ्जाका ३२ वर्षिय पुरुषको शुक्रबार राती ७ बजे मृत्यु भएको थियो भने जेठ…