बुटवल । रुपन्देहीका नदि र खोलाहरुको दाहेनमा प्रहरीको संलग्नताका बिषयमा लगातार आरोप लाग्न थालेपछि त्यस विरुद्ध प्रहरीले 'एक्सन' सुरु गरेको छ । ठेकेदारहरुले कोरोना माहामारीका बेला राज्यले जारी गरेको निषेधाज्ञाको मौका छोपेर नदीजन्य पदार्थ मनपरी दोहन गर्न थालेपछि प्रहरी एक्सनमा उत्रिएको हो । जेठ १७ देखि सुरु गरेको प्रहरीको 'एक्सन'मा ६७ वटा नदी र खोलामा…