११ बैशाख २०८१, मंगलबार | April 23, 2024

धादिङका जिल्ला न्यायाधीस पौडेलको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट धादिङका जिल्ला न्यायाधीसको निधन भएको छ ।

कोरोना संक्रमित जिल्ला न्यायाधीस देवेन्द पौडेलको शुक्रबार बिहान निधन भएको हो ।

५५ वर्षीय पौडेललाई ललितपुरको स्टार अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । उपचारकैक्रममा उनको निधन भएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ९ : ०८ बजे

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम

कतारमा पानी निर्यातको अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने