१६ श्रावण २०८३, शनिबार | August 1, 2026

पाँचथरमा एम्बुलेन्स दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते

फिदिम । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १-०१-००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका-३ सुम्निमाचोकमा दुर्घटना भएको हो । सो एम्बुलेन्स सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो ।…