२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

बुटवलमा वडाध्यक्षसहित ५५ जना युवाहरु एमालेमा समाहित, विष्णु पौडेलले गरे स्वागत

बुटवल । बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ जना युवा नेकपा एमालेमा समाहित भएका छन् । तत्कालीन नेकपा (एकीकृत समाजवादी)बाट बुटवल उपमहानगरपालिका-२ का वडाध्यक्षमा निर्वाचित सुनिल शाक्यसहितका युवाहरू एमालेमा प्रवेश गरेका हुन् । उनीहरूलाई एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णु पौडेलले स्वागत गरेका छन् । एमालेका अनुसार विभिन्न राजनीतिक दलमा आबद्ध युवा…