बुटवल । संवैधानिक परिषदको काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश जारी भएदेखि मौन बसेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको ८ घण्टापछि मुख खोलेका छन् । मुख्यमन्त्री पोखरेल ओलीको संसद विघटनको निर्णयलाई बाध्यात्मक कदम भन्दै संसद विघटनको पक्षमा उभिएका छन् । आइतबार साँझ फेसबुकमा स्टाटस पोष्ट गर्दै पोखरेलले पार्टी एकताको…