काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ । लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको उच्च स्रोतहरुले दाबी गरेका छन् । यसअघि लामिछाने यही भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०) सम्म चीन भ्रमणमा जाने तयारी भइरहेको थियो। स्रोतका अनुसार लामिछानेको नेतृत्वमा चीन भ्रमणमा जाने तयारी…