१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

संविधानमाथि नै प्रहार गर्ने पक्षसँग कांग्रेसको सहकार्य हुन सक्दैन : कांग्रेस नेता बालकृष्ण खाण

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रमुख सचेतक बालकृष्ण खाणले देश राजनीतिकरुपमा अनिर्णयको बन्दी बनेका बेला कांग्रेस पार्टी मौन बस्न नहुने बताएका छन् । राज्य टेलिभिजनले बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता खाणले लोकतान्त्रिक शक्ति धेरै समय चुप लागेर बस्न नहुने बताए । उनले देशलाई निकास दिन कांग्रेसले ठोस निर्णय गर्नुपर्ने बताउँदै कांग्रेस जनताको…