१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

नेपाल पक्षको भेलाले यस्तो गर्दैछ निर्णय : पार्टीमा सामूहिक प्रणाली पुनर्स्थापित, दक्षिणपन्थी प्रवृति विरुद्ध संघर्ष

काठमाडौं । बुधबार देखि सुरुभएको नेकपा एमाले माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै छ । नेपाल पक्षको देशैभरबाट भेलामा उपस्थित अगुवा कार्यकर्ताहरुले अहिले सम्मको पार्टी संचालनको समिक्षा गर्दै आगामी कार्ययोजना बनाउने बताईएको छ । भेलालाई बिषय केन्द्रीत बनाउन बरिष्ठ नेता कमरेड माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका छन्…