२० श्रावण २०८३, बुधबार | August 5, 2026

राज्यका सबै निकायमा महिलाले समान अवसर पाउनु पर्दछ : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको स्मरण गरेका छन । अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा उनले नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन । उनले यस अवसरमा नेपाली…