२ जेष्ठ २०८३, शनिबार | May 17, 2026

स्पाईनल मस्कुलर अट्रोफीपीडित बालिकालाई गल्कोट समाज जापानको सात लाख बढी सहयोग

जापान । मानवीय सेवामा सधै अग्रस्थानमा रहदै आएको गल्कोट समाज जापानले स्पाईनल मस्कुलर अट्रोफी पीडित बालिका सियोना श्रेष्ठको उपचारमा आर्थिक सहयोग गरी अर्को एक उदाहरणीय कार्य गरेको छ। नवलपरासीको रामग्राम २ घर भएका डा.सन्दीप श्रेष्ठ र नर्स एलिना श्रेष्ठकी १० महिनाकी छोरी सियोना श्रेष्ठ संसारमा विरलै देखिने स्पाईनल मस्कुलर अट्रोफी नामक रोगबाट ग्रस्त भएकी छन्।…