२० श्रावण २०८३, बुधबार | August 5, 2026

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सीडीओको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले मातहत निकायमा कार्यरत ५२ जना सहसचिव र उपसचिवको सरुवा र पदस्थापना गरेको छ । शुक्रबार बसेको गृहमन्त्रीस्तरीय बैठकले गरेको सरुवा र पदस्थापनामध्ये ३६ जना प्रमुख जिल्ला अधिकारीहरु रहेका छन् । सरुवा हुनेमा इलाम, सुनसरी, उदयपुर, सिन्धुली, महोत्तरी, सप्तरी, ओखलढुंगा, सर्लाही, सिन्धुपाल्चोक, चितवन, बागलुङ, कास्की, गोरखा, दाङ, सल्यान, कैलाली, दैलेख, लगायतका जिल्लाका…