२० श्रावण २०८३, बुधबार | August 5, 2026

ट्रिपरको ठक्करबाट बर्दियामा १ जनाको मृत्यु

बर्दिया । बर्दिया ठाकुरबाबा नगरपालिका ५ शाहिपुरमा ट्रिपरको ठक्करबाट मोटरसाईल चालकको मृत्यु भएको छ । साँझ ६ः५० बजे भुरिगाँउबाट ढोढरी जाँदै गरेको ट्रिपरले बिपरित दिशाबाट आउंदै गरेको मोटरसाईकललाई ठक्क्र दिंदा मोटरसाईकल चालक कोहलपुर नगरपालिका ८ का नवराज बुढाथोकीको मृत्यु भएको हो । भे १ क १४ ८८ नम्बरको ट्रिपरले भे १० प २६४७ नम्बरको मोटरसाइकल…