काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षको मध्यान्ह १ बजे केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्ने भएको छ । बिहीबार नागरिकताको सक्कल प्रमाण सहित केन्द्रीय सदस्यहरुलाई काठमाडौं बोलाएको नेकपा प्रचण्ड नेपाल पक्षको केन्द्रीय कार्यालय पेरिसडाँडामा १ बजे आकस्मिक बैठक बोलाइएको हो । पार्टीले बोलाए बमोजिम नागरिकतासहित केन्द्रीय सदस्यहरु काठमाडौं आएपछि १ बजेबाट बैठक बस्न लागेको हो । यसअघि…