२४ श्रावण २०८३, आइतबार | August 9, 2026

कञ्चनपुरको गडीगोठको दशगजामा गोली चल्यो, एकजना नेपाली घाईते

कञ्चनपुर । कञ्चनपुर स्थित नेपाल–भारत सीमाको दशगजामा गोली चल्दा एक जना नेपाली घाईते भएका छन् । महाकाली नगरपालिका–१ स्थित नेपाल–भारत सीमा गडीगोठ क्षेत्रमा सोमबार बेलुकी गोली चल्दा एक जना नेपाली घाइते भएका हुन्। दशगजा क्षेत्रमा चलेको गोलीको छर्रा लागेर स्थानीय किशोर नरेश सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर बहादुर थापाले बताएका छन्।…