नेपालगन्ज । भेरी अस्पतालमा उपचाररत कोहलपुरका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मंसिर ६ गतेबाट अस्पतालमा उपचाररत ७४ वर्षीय पुरुषको मध्यराती २ बजे मृत्यु भएको कोभिड संकट ब्यवस्थापन (सीसीएमसी) बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । गत मंसिर ६ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कोहलपुर २ का ती पुरुषको…