३ आश्विन २०८३, शनिबार | September 20, 2026

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको परिणाम लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समामार्फत मोदीले यस्तो बताएका हुन् । प्रधानमन्त्री मोदीले नजिकको मित्र र छिमेकी राष्ट्रका रूपमा भारत नेपालका जनता तथा नयाँ सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिका लागि सहकार्यलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका…