२७ श्रावण २०८३, बुधबार | August 12, 2026

आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

काठमाडौं । हालका लागि देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जसअनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो सुदुरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी…