बुटवल । बिगत केहिदिनबाट प्रतिपस्र्धात्करुपमा कोरोना थपिने क्रममा रहेका बाँके र रुपन्देहीमा आज भने रुपन्देहीमा अन्य दिनको तुलनामा कहि कम संक्रमित थपिएका छन् भने बाँकेमा अन्य दिनको तुलनामा संक्रमित थपिने क्रम बढेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २७ महिला र २२ पुरुष गरि ४९ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएसँगै रुपन्देहीमा कुल…