काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज विहान ६ बजे काठमाडौंको तापक्रम १३ डिग्री सेल्सियस रहेको छ । जसअनुसार चिसो विस्तारै सुरु भैसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो…