२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

रुपन्देहीमा कोरोना थपिनेको संख्या २ अंकमा झ-यो, बाँकेमा थपिए ६० संक्रमित

बुटवल । बिहिबार पनि लुम्बिनी प्रदेशका दुई प्रमुख जिल्ला रुपन्देही र बाँकेले कोरोना संक्रमित थप्ने कार्यमा प्रतिस्पर्धा गरेको देखिएको छ । रुपन्देहीमा ८३ जना नयाँ कोरोना संक्रमित थपिँदा बाँकेमा ६० जना थपिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरमा सबैभन्दा बढी ३१ जना संक्रमित थपिएका छन् भने सुद्धार्थनगरमा २१ जना, तिलोत्तमामा १५ जना कोरोना संक्रमित थपिएकाछन् ।…