२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

आजको मौसम : सामान्यतया सफा रहने, प्रदेश १ को केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशका पहाडी भूभागहरुमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा शुक्रबार दिउँसोको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन । शुक्रबार राति पनि पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ…