बुटवल । सिद्धार्थ राजमार्ग आज २६ गते बाट ३ दिन सम्म प्रत्येक दिन ३ घण्टा बन्द गरिने भएको छ । राजमार्गको बर्तुङदेखि चिडियाखोलासम्मको राजमार्गका बिभिन्न स्थानमा खसेको पहिरो हटाई दुईतर्फि बाटो सुचारु बनाउन ३ दिन ३ घण्टा सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । केही साता पहिले अविरल वर्षासँगै झरेको पहिरोले राजमार्गको…